-
नेपाल बाढी उत्थानशीलता पोर्टल
बाढी उत्थानशील पोर्टल, बाढी उत्थानशीतासम्बन्धी ज्ञान र बाढीजन्य विपद् न्यूनीकरणका प्रविधिका बारेमा जानकारी लिनसकिने नवीनतम प्रयास हो । आवश्यकताअनुसार बाढीजन्य विपद्सम्बन्धी ज्ञान र जानकारीहरू सँगठित गरी कार्यान्वयनकर्तासम्म पुर्याउन बाढी उत्थानशील पोर्टल प्रयासरत छ ।
थप हेर्नुहोस्
- 1
पछिल्ला सामग्रीहरु
- 1
हामीसँग जोडिनुहोस्
बाढी उत्थानशीलता पोर्टलसँग साझेदारी गर्नुहोस्
आन्य भाषाका पोर्टलहरु
विश्वव्यापी दर्शकहरुको सशक्तीकरण गर्ने दृष्टिकोणको साथ, हामीले विभिन्न भाषाहरूमा समान पोर्टलहरू सिर्जना गरेका छौं। तिनीहरू सम्बन्धित लिंकमा क्लिक गरेर ब्राउज गर्न स्वतन्त्र महसुस गर्नुहोस्।


Accede a las últimas publicaciones y noticias en español sobre gestión de inundaciones en América Latina desde un solo lugar.
Visit Portal
বন্যা সহনশীল বিষয়ক এই পোর্টালটি, কেন এবং কিভাবে কমিউনিটির বন্যাসহনশীলতা তৈরি করা যায় সে সম্পর্কে বিভিন্ন ব্যবহারিক জ্ঞান আদান-প্রদানের একটি অনলাইন ক্ষেত্র ।
পোর্টালটি দেখুন
Un portail francophone collaboratif et de connaissances sur la résilience aux inondations en Afrique de l’Ouest.
Visitez le portailश्रोतहरुको भन्डार
बाढी उत्थानशीलतासम्बन्धी विभिन्न स्रोतहरूका लागि हाम्रो स्रोत भण्डार हेर्नुहोला । तपाईंले आफ्नो आवश्यकताअनुरुप स्रोतहरूको वर्गीकरण गरी धेरैभन्दा धेरै उपयोगी र उपलब्धिमूलक ज्ञान र सूचनाहरू प्राप्त गर्न सक्नुहुनेछ ।
- सामग्रीहरु
- ब्लग
- भिडियोहरु
- समाधानहरु
Raised Nursery and Raised Granary for Flood Resilient Communities
प्रकाशित मिति October 2022
लेखक: Zurich Flood Resilience Alliance
जलवायुमैत्री कृषि प्रविध ि तथा असल अभ्यासहरूको सँगालाे
प्रकाशित मिति 2020
लेखक: Bhusal, Astha;GC, Sagar;Mishra, Sujan;Bhatta, Laxmi Prasad;Mandal, Indeshwor;Basnet, Sambhu;Khatri, Laxman

-
उत्थानशीलता मापनघटना पश्चातको समीक्षा र क्षमता विश्लेषण(PERC)
घटना पश्चात्को समीक्षा र क्षमता विश्लेषण Post-Event Review Capability (PERC) विधिको निर्माण ज्युरिक इन्सुरेन्सले ठूला ठूला बाढीका घटनाहरूको अध्ययन-अनुसन्धान र स्वतन्त्र समीक्षा गर्ने अभिप्रायको प्रतिफल हो । -
उत्थानशीलता मापन समुदायको बाढी उत्थानशीलता मापन
FRMCसमुदायको बाढी उत्थानशीलता मापन Flood Resilience Measurement for Communities (FRMC) उपकरणको निर्माण ज्युरिक इन्सुरेन्सले सन् २०१३ मा गरेको हो । यो उपकरणलाई उत्थानशीलता मापन, विशेषगरी समुदायको बाढी उत्थानशीलता मापनका क्षेत्रमा एउटा नवीनतम प्रयोगको रूपमा लिन सकिन्छ ।
- 1
- 2
यो पोर्टल सम्बन्धि न्यूजलेटर, वेबसाइट तथा अन्य संचार र सम्पर्कहरु प्राक्टिकल एक्शनले व्यवस्थापन गर्दछ ।व्यक्तिगत सुचनाहरुको हकमा प्राक्टिकल एक्शनले त्यस्ता सुचनाहरु के कसरी सङ्कलन र प्रयोग गर्छ भन्ने थाहा पाउन हाम्रो सूचना गोपनियता सम्बन्धि नीति र कुकी नीति यहाँ पढ्न सक्नुहुनेछ
प्रतिकृया