– विक्रम राना श्रावण २०७७  भर्खर मात्र मेलम्ची खानेपानी आयोजना , पर्वतको बारबेनीको लिफ्टिङ् खानेपानी आयोजना  र मध्य भोटेकोशी जलविद्युत आयोजनामा  भएको क्षतिले हामी प्रकोपको कुन स्तरको जोखिममा छौं भन्ने ज्वलन्त उदाहरण प्रस्तुत गरेको छ । विपद्ले हाम्रो विकासका प्रयासहरूलाई जोखिमयुक्त बनाउन सक्छ र हामीलाई गरिबीको दिशातर्फ धकेल्छ । प्राकृतिक प्रकोपहरू बाढी, पहिरो, हावाहुरी, असिनापानी, […]

13 अगस्ट, 2020

Krishna Basaula and Laxmi Awasthi August 2020 The number and severity of disasters are rising as the climate undergoes changes, and as world’s population continue to increase. Disasters threaten a segment of the population which is considered more  vulnerable, largely because they are both highly sensitive to hazards and have limited capacities to cope with […]

12 अगस्ट, 2020

कृति श्रेष्ठ श्रावण २०७७ सामुदायिक विपद् व्यवस्थापन समिति (सा. वि. व्य. स) हरु समुदायमा आधारित सगंठनहरु हुन्। यी सगंठनहरुको प्रमुख उद्देश्य आ-आफ्ना समुदायहरुमा विपद जोखिम न्यूनिकरण (रोकथाम, न्यूनिकरण), विपद् पूर्वतयारी, प्रतिकार्य तथा पुर्नलाभ सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्नमा केन्दित रहने गर्दछन। स्थानिय सरकार देखि विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनको क्षेत्रका विभिन्न सरोकारवालाहरुले समुदायस्तरमा सहकार्य गर्ने प्रमुख […]

27 जुलाई, 2020

प्रत्येक वर्ष वर्षाको समयमा सुदूरपश्चिम नेपालको कैलाली जिल्लाको सानो गाउँ नुक्लीपुरका दर्जनौँ परिवारहरू बाढीले विस्थापित हुन्छन् । स्थानीय प्रशासनबाट उद्धार र राहत सामग्रीहरू प्रदान गर्ने उदासीनताले उनीहरूको दुःख र पीडा मात्र बढाउँदछ । यस्तो परिवेशमा सरकारको आश्वासनबाट थकित स्थानीयहरूले बाढीको प्रभावको सामना गर्न आफैँले केही गर्ने निर्णय गरे ।

21 मे, 2020

मनिराम थारू, २३, प्रत्येक वर्ष वर्षाको समयमा बाढीले निम्त्याउने विनाश खप्न बाध्य हुन्छन् । बर्दिया जिल्लामा अवस्थित उनको गाउँ मधुवनी र वरपरका बस्तीहरू पनि वर्षाका कारण हुने प्रकोपको चपेटामा छन् । बाढी उत्थानशील परियोजनाको सहयोगबाट मनिरामले पनि अन्न भण्डार धर निर्माण गरे । कार्यक्रमले तोकेझैँ सामान्य चार फिट अग्लो भण्डार निर्माण गर्नुभन्दा ठूलो बाढीको जोखिमबाट […]

21 मे, 2020

पैँतालीस बर्षीय बुद्धु थारू अझै त्यस क्षण सम्झन्छन् जब उनले पहिलो पटक मुक्त कमैयाको पुनर्वास कार्यक्रमअन्तर्गत उनको परिवारलाई प्रदान गरेको जमिन देखेका थिए । बलौटे र पाँगो माटोले ढाकिएको जमिनको टुक्रा त्यो पनि ठूलो र अविरल बहिरहेको नदीको किनारमा अवस्थित । ती दिनहरु सम्झदै थारू भन्छन्, “म धेरै निराश थिएँ । म सोच्ने गर्थँे – […]

19 मे, 2020

Farmers in the Tarai displaced by floods return to their homes, better protected for the next disaster Original Story in Nepalitimes; By Sonia Awale in Kanchanpur Most research about climate impact in the Himalaya deals with receding snowlines and retreating glaciers. A lot less is known about how farmers are managing with too much – or […]

03 डिसेम्बर, 2019

बर्दिया जिल्लाको गेरुवा गाँउपालिका वडा न. ६ मा पर्ने सोनाँफाँटा समुदाय गेरुवा नदीको किनारमा रहेको पिछडिएको समुदायमध्येको एक हो । बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा पर्ने यो समुदायमा जम्मा ८८ घरधुरी छन् र अधिकांश दलित र गरिबीको रेखामुनी छन् । खेतीपातीबाट राम्रो उत्पादन नहुनाले यस समुदायको मुख्य आम्दानी भनेकै भारत तथा नेपालका विभिन्न शहरहरूमा गएर […]

01 अप्रील, 2019

नेपालको सुदुरपश्चिममा पर्ने कैलाली जिल्ला बाढी प्रकोपबाट प्रभावित जिल्ला हो। महेन्द्र राजमार्गबाट २४ किलोमिटर दक्षिणमा पर्ने साबिकको धनसिंहपुर गाविस हालको टिकापुर नगरपालिका वडा नं. ८ कर्णाली र मोहना नदीको कटान पटान डुबानबाट अति जोखिममा रहेको वडा हो। वडाका ८ वटा समुदाय सुर्यपुर, बन्जरिया, बन्गाउँ, फाँटा, गौडी, बटनपुर, अर्नुवा र रामडाडा गरेर जम्मा ५४२ घरधुरी ३,६५८ […]

01 अप्रील, 2019

बन्गाउँ समुदाय कैलाली जिल्लाको टिकापुर नगरपालिकाअन्तर्गत वडा नं ८ मा रहेको समुदाय हो । यस गाउँ बाढीको समयमा तीन तिरको (पूर्व, पश्चिम र उत्तर) बाढीबाट घेरीने गर्दछ । केही समय पहिला ७२ घरधुरी रहेको गाउँमा बाढीको कारण त्यहाँबाट विस्थापित हुदै गएर २०७१ सालमा ५१ घरधुरीमा सीमित भएकोमा, हाल ५६ घरधुरी ३५७ जनसंख्या पुगेको छ र […]

01 अप्रील, 2019