प्रत्येक वर्ष वर्षाको समयमा सुदूरपश्चिम नेपालको कैलाली जिल्लाको सानो गाउँ नुक्लीपुरका दर्जनौँ परिवारहरू बाढीले विस्थापित हुन्छन् । स्थानीय प्रशासनबाट उद्धार र राहत सामग्रीहरू प्रदान गर्ने उदासीनताले उनीहरूको दुःख र पीडा मात्र बढाउँदछ । यस्तो परिवेशमा सरकारको आश्वासनबाट थकित स्थानीयहरूले बाढीको प्रभावको सामना गर्न आफैँले केही गर्ने निर्णय गरे ।

21 मे, 2020

मनिराम थारू, २३, प्रत्येक वर्ष वर्षाको समयमा बाढीले निम्त्याउने विनाश खप्न बाध्य हुन्छन् । बर्दिया जिल्लामा अवस्थित उनको गाउँ मधुवनी र वरपरका बस्तीहरू पनि वर्षाका कारण हुने प्रकोपको चपेटामा छन् । बाढी उत्थानशील परियोजनाको सहयोगबाट मनिरामले पनि अन्न भण्डार धर निर्माण गरे । कार्यक्रमले तोकेझैँ सामान्य चार फिट अग्लो भण्डार निर्माण गर्नुभन्दा ठूलो बाढीको जोखिमबाट […]

21 मे, 2020

पैँतालीस बर्षीय बुद्धु थारू अझै त्यस क्षण सम्झन्छन् जब उनले पहिलो पटक मुक्त कमैयाको पुनर्वास कार्यक्रमअन्तर्गत उनको परिवारलाई प्रदान गरेको जमिन देखेका थिए । बलौटे र पाँगो माटोले ढाकिएको जमिनको टुक्रा त्यो पनि ठूलो र अविरल बहिरहेको नदीको किनारमा अवस्थित । ती दिनहरु सम्झदै थारू भन्छन्, “म धेरै निराश थिएँ । म सोच्ने गर्थँे – […]

19 मे, 2020

Farmers in the Tarai displaced by floods return to their homes, better protected for the next disaster Original Story in Nepalitimes; By Sonia Awale in Kanchanpur Most research about climate impact in the Himalaya deals with receding snowlines and retreating glaciers. A lot less is known about how farmers are managing with too much – or […]

03 डिसेम्बर, 2019