बर्दिया जिल्लाको गेरुवा गाँउपालिका वडा न. ६ मा पर्ने सोनाँफाँटा समुदाय गेरुवा नदीको किनारमा रहेको पिछडिएको समुदायमध्येको एक हो । बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा पर्ने यो समुदायमा जम्मा ८८ घरधुरी छन् र अधिकांश दलित र गरिबीको रेखामुनी छन् । खेतीपातीबाट राम्रो उत्पादन नहुनाले यस समुदायको मुख्य आम्दानी भनेकै भारत तथा नेपालका विभिन्न शहरहरूमा गएर […]

01 अप्रील, 2019

नेपालको सुदुरपश्चिममा पर्ने कैलाली जिल्ला बाढी प्रकोपबाट प्रभावित जिल्ला हो। महेन्द्र राजमार्गबाट २४ किलोमिटर दक्षिणमा पर्ने साबिकको धनसिंहपुर गाविस हालको टिकापुर नगरपालिका वडा नं. ८ कर्णाली र मोहना नदीको कटान पटान डुबानबाट अति जोखिममा रहेको वडा हो। वडाका ८ वटा समुदाय सुर्यपुर, बन्जरिया, बन्गाउँ, फाँटा, गौडी, बटनपुर, अर्नुवा र रामडाडा गरेर जम्मा ५४२ घरधुरी ३,६५८ […]

01 अप्रील, 2019

बन्गाउँ समुदाय कैलाली जिल्लाको टिकापुर नगरपालिकाअन्तर्गत वडा नं ८ मा रहेको समुदाय हो । यस गाउँ बाढीको समयमा तीन तिरको (पूर्व, पश्चिम र उत्तर) बाढीबाट घेरीने गर्दछ । केही समय पहिला ७२ घरधुरी रहेको गाउँमा बाढीको कारण त्यहाँबाट विस्थापित हुदै गएर २०७१ सालमा ५१ घरधुरीमा सीमित भएकोमा, हाल ५६ घरधुरी ३५७ जनसंख्या पुगेको छ र […]

01 अप्रील, 2019