
नेपालको सुदुरपश्चिममा पर्ने कैलाली जिल्ला बाढी प्रकोपबाट प्रभावित जिल्ला हो। महेन्द्र राजमार्गबाट २४ किलोमिटर दक्षिणमा पर्ने साबिकको धनसिंहपुर गाविस हालको टिकापुर नगरपालिका वडा नं. ८ कर्णाली र मोहना नदीको कटान पटान डुबानबाट अति जोखिममा रहेको वडा हो। वडाका ८ वटा समुदाय सुर्यपुर, बन्जरिया, बन्गाउँ, फाँटा, गौडी, बटनपुर, अर्नुवा र रामडाडा गरेर जम्मा ५४२ घरधुरी ३,६५८ जनसंख्या रहेकोमा अधिकाँश दलित र जनजातिहरू छन् ।
बन्गाउँ समुदाय कैलाली जिल्लाको टिकापुर नगरपालिकाअन्तर्गत वडा नं ८ मा रहेको समुदाय हो । यस गाउँ बाढीको समयमा तीन तिरको (पूर्व, पश्चिम र उत्तर) बाढीबाट घेरीने गर्दछ । केही समय पहिला ७२ घरधुरी रहेको गाउँमा बाढीको कारण त्यहाँबाट विस्थापित हुदै गएर २०७१ सालमा ५१ घरधुरीमा सीमित भएकोमा, हाल ५६ घरधुरी ३५७ जनसंख्या पुगेको छ र समुदायका केही विस्थापितहरू फर्किने क्रम जारी छ । यसको प्रमुख कारण विगत् केहि वर्ष यता त्यहाँको समुदायले बाढीसँग जुध्न विकास गर्दै गरेको उत्थानशीलता र त्यसको परिणामस्वरुप बाढीको जोखिममा आएको कमी नै प्रमुख कारण हो ।
By Binod Parajuli, Research Officer Practical Action Consulting 22/12/2020 The use of open data and open platform has recently evolved with increase in data sources and accuracy. Academia, humanitarian agencies and governments have started using it in the context of emergency situation like disasters. ...
November 19, 2020 Bikram Rana, Project Manager The Flood Resilience Measurement for Communities (FRMC) tool, which Practical Action used in its field areas on behalf of Zurich Flood Resilience Alliance, has generated and supported visualization of results, thereby providing evidence for informed decision making on intervention design and ex-ante investment in flood resilience. This has helped communities be more aware of the differential needs of the women and marginalized communities and help...
३० असोज २०७७ लेखक : कृष्ण बसौला, प्राक्टिकल एक्सन सह लेखक : लक्ष्मी अवस्थी र डा. धरमराज उपे्रती, प्राक्टिकल एक्सन पृष्ठभुमि नेपालमा हरेक वर्ष ५०० भन्दा बढी बिभित्र प्रकोपका घटनाहरू हुने गर...
October 13, 2020 By Dharam Raj Uprety, Bikram Rana and Krity Shrestha Practical Action Background Improving governance is one of the key priorities of Sendai Framework for Disaster Risk Reduction as well as the DRRM strategy and action plan of Nepal 2018-2030. Rightly, the theme for 2020 International Day for Disaster Risk Reduction (IDDR) is “It’s all about Governance”. Strengthening disaster risk governance at national and local levels is extremely important for an effective and ef...