Effective and reliable flood risk information communication: How it helps save lives and properties

Krishna Basaula and Laxmi Awasthi

August 2020

The number and severity of disasters are rising as the climate undergoes changes, and as world’s population continue to increase. Disasters threaten a segment of the population which is considered more  vulnerable, largely because they are both highly sensitive to hazards and have limited capacities to cope with the resulting impacts. Disasters disproportionately affect those with the lower socioeconomic status – including those suffering from poverty, as well as minorities and discriminated groups. In many developing countries, women’s lower socioeconomic status - which implies an unequal access to information.

Practical Action is implementing “Strengthening end to end (E2E) flood Early Warning System (EWS) and Preparedness for Effective Disaster Reduction and Resilience in Nepal Project” in upper catchment of West Rapti River basin and Babai River basin in Dang district and Sotkhola (Surkhet) in partnership with Nepal Red Cross Society’s respective district chapters in Dang and Surkhet funding support of United States Agency for International Development (USAID)/Office for Foreign Disaster Assistant (OFDA) from September 2018 for two years. The project works for those communities who are more vulnerable to flood and have less access to information in the upper catchment of West Rapti and Babai basin in Dang and Sotkhola in Surkhet district in Nepal. The project is providing weather forecast and disseminating flood early warning information to the most vulnerable communities in coordination with Department of Hydrology and Meteorology (DHM), District Emergency Operation Centre (DEOC), Local Emergency Operation Centre (LEOC), Community Disaster Management Committee (CDMC) and various task forces under the CDMC.

थप हेर्नुहोस्...

मिश्रित जोखिमसगँ जु्झ्न वनगाउँ समुदायकोे राम्रो पहल

कृति श्रेष्ठ

श्रावण २०७७

सामुदायिक विपद् व्यवस्थापन समिति (सा. वि. व्य. स) हरु समुदायमा आधारित सगंठनहरु हुन्। यी सगंठनहरुको प्रमुख उद्देश्य आ-आफ्ना समुदायहरुमा विपद जोखिम न्यूनिकरण (रोकथाम, न्यूनिकरण), विपद् पूर्वतयारी, प्रतिकार्य तथा पुर्नलाभ सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्नमा केन्दित रहने गर्दछन। स्थानिय सरकार देखि विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनको क्षेत्रका विभिन्न सरोकारवालाहरुले समुदायस्तरमा सहकार्य गर्ने प्रमुख प्रवेश विन्दु नै सा. वि. व्य. स हरु हुन्। यी सा. वि. व्य. स हरु भित्रै प्राथमिक उपचार सम्बन्धि, पूर्वसूचना सम्बन्धि, खोज तथा उद्दार तथा सकंटासन्न व्यक्तिहरुको सहयोगको लागि खटिएका स्वंय सेवकहरुको कार्यदलहरु रहने गर्दछन्। यसका साथ साथै यी सगंठनहरुले विपद् व्यवस्थापन कोषको निम्ति रकम जुटाउने संयन्त्र बनाएका छन्। यस बाहेक समुदायको उत्थानशिलता क्षमता वृद्घि गर्न यी सगंठनहरुले विभिन्न सरोकारवालाहरुसँग सहकार्य गर्ने गर्दछन्।

वनगाँउ सामुदायिक विपद् व्यवस्थापन समितिले पनि आफ्नो समुदायलाई, कोभिड- १९ को अनिश्चितताको वावजुद मनसुनसँग जुझ्न सक्रिय रुपमा सहयोग पु¥याइरहेका छन्। वि. स. २०६५(६६ सालतिर वनगाँउमा वाढीले ठुलो क्षति गरेको थियो तर समुदायको नेतृत्वमा भएको प्रभावकारी विपद पूर्वतयारी तथा व्यवस्थापनले गर्दा अहिले समुदाय मनसुनको समयमा पनि धेरै सुरक्षित महशुश गर्छन्। जुरिच वाढी उत्थानशील गठबन्धन ZFRA को तर्फबाट प्राक्टिकल एक्सनले CSDR सगँ मिलेर २०१३ देखि यो समुदायसगँ सहकार्य गरि आएको छ। सहकार्यको पहिलो चरणमा समुदायको वाढी उत्थानशीलता वढाउनको लागि पूर्वतयारी, संरचनात्मक तथा गैर-संरचनात्मक न्यूनीकरणका उपायहरु एवं उत्थानशील जिविकोपार्जन जस्ता क्षेत्रमा सहयोग गरेको थियो भने दोस्रो चरणमा सा. वि. व्य. स हरुको वाढी उत्थानशील सम्बन्धि ज्ञान तथा कार्यहरुमा वृद्धि गर्दै विभिन्न तालिम, छलफल, सामाजिक परिचालन तथा वार्षिक कृत्रिम वाढी अभ्यासको माध्यमबाट समुदायको वाढी उत्थानशीलता मा वृद्धि गर्ने उद्देश्य राखेको छ।

थप हेर्नुहोस्...

समृद्धिको लर्को सामुदायिक च्याउ खेतीमार्फत उत्थानशीलता

प्रत्येक वर्ष वर्षाको समयमा सुदूरपश्चिम नेपालको कैलाली जिल्लाको सानो गाउँ नुक्लीपुरका दर्जनौँ परिवारहरू बाढीले विस्थापित हुन्छन् । स्थानीय प्रशासनबाट उद्धार र राहत सामग्रीहरू प्रदान गर्ने उदासीनताले उनीहरूको दुःख र पीडा मात्र बढाउँदछ । यस्तो परिवेशमा सरकारको आश्वासनबाट थकित स्थानीयहरूले बाढीको प्रभावको सामना गर्न आफैँले केही गर्ने निर्णय गरे ।

थप हेर्नुहोस्...

साना सिर्जना: सुरक्षित अन्न भण्डार, बाढी पछि सहायक

मनिराम थारू, २३, प्रत्येक वर्ष वर्षाको समयमा बाढीले निम्त्याउने विनाश खप्न बाध्य हुन्छन् । बर्दिया जिल्लामा अवस्थित उनको गाउँ मधुवनी र वरपरका बस्तीहरू पनि वर्षाका कारण हुने प्रकोपको चपेटामा छन् । बाढी उत्थानशील परियोजनाको सहयोगबाट मनिरामले पनि अन्न भण्डार धर निर्माण गरे । कार्यक्रमले तोकेझैँ सामान्य चार फिट अग्लो भण्डार निर्माण गर्नुभन्दा ठूलो बाढीको जोखिमबाट समेत बचाउन सक्ने खालको भण्डार घर निर्माण गर्नु आवश्यक रहेको मनिरामले ठाने ।

थप हेर्नुहोस्...

प्राकृतिक तटबन्ध निर्माण पछि बचेको सिमान्तकृत बस्ती

पैँतालीस बर्षीय बुद्धु थारू अझै त्यस क्षण सम्झन्छन् जब उनले पहिलो पटक मुक्त कमैयाको पुनर्वास कार्यक्रमअन्तर्गत उनको परिवारलाई प्रदान गरेको जमिन देखेका थिए । बलौटे र पाँगो माटोले ढाकिएको जमिनको टुक्रा त्यो पनि ठूलो र अविरल बहिरहेको नदीको किनारमा अवस्थित । ती दिनहरु सम्झदै थारू भन्छन्, “म धेरै निराश थिएँ । म सोच्ने गर्थँे – यो नदीको किनारमा कुन बाली लगाउँला र परिवार पालौँला ?” तर, उनको सामु त्यो जमिन स्वीकार्नुको विकल्प पनि थिएन । अनुदान स्वरूप यसरी प्राप्त जग्गा दर्ता गर्न उनीजस्तै सङ्घर्ष गरिरहेकाहरूको दुर्दशाको बारेमा उनी पूर्ण रूपमा जानिफकार थिए ।

थप हेर्नुहोस्...

Bio Dyke in Nepal for Flood Resilience
अघिल्लो कथापछिल्लो कथा

अन्य कथाहरु

प्रश्न सोध्नुहोस्