
मल चर्पी बाढी उत्थानशिल शोेचालय हो । पानीको कम प्रयोग हुनको साथै यस शोेचालयमा मल तथा मुत्र अलग अलग छुट्याउने व्यस्था गरिएको हुन्छ । यस शोेचालयमा मललाई जमिनको सतह भन्दा माथी सङ्कलन गरिने भएको हुदा यसले जमिनमुनीको पानीलाई प्रदुषित हुन दिदैन ।
मल चर्पी को बारेमा अधिक जानकारीकोलागी तल दिइएको सामाग्री सहयोगी हुनसक्छ।
ICIMOD along with its partners Megh Pyne Abhiyan (MPA) and Water Action (WA), is piloting Eco-San...
This document is a manual covering the different designs of eco-san toilet from Bangladesh.