तीन दिनसम्म चट्याङसहित पानी पर्ने, सतर्कता अपनाउन सुझाव

अगस्ट 2, 2019

आगामी तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित पानी पर्ने मौसमविदले पूर्वानुमान गरेका छन् ।

शुक्रबार, शनिबार र आइतबारसम्म केही स्थानमा चट्याङ्ग पर्ने र पश्चिमको पहाडि भूभागको एक वा दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउनुपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाकाे भनाइ छ ।

स्राेतः अनलाइनखबर