
विपदका कारण झन्डै ३ अर्बको नोक्शानी

यस बर्ष (बैशाख देखी श्रावण महिना) को बीचमा मात्रै विपदका कारण झन्डै ३ अर्बको आर्थिक नोक्शानी हुन पुगेको छ। जसमा मनसूनी प्राकृतिक प्रकोपको हिस्सा उल्लेख्य मात्रामा रह्यो। बाढी पहिरो ले मात्रै १२१ जानाको ज्यान लिएको छ।
स्रोत : राष्ट्रिय आपत् कालिन कार्य संचालन केन्द्र, गृह मन्त्रालय