काठमाडौँ – कृषिमा आधारित देशहरुको अर्थतन्त्रको मुख्य स्रोत तथा विश्वव्यापी खाद्य सुरक्षाको आधारका रुपमा रहेको कृषि क्षेत्र जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण गम्भीर चुनौतीको सामना गर्न बाध्य छ।

08 नोभेम्बर, 2021

मंगलबार, कात्तिक ९, २०७८ बेमौसमी वर्षाले पुर्‍याएको धानबालीको क्षतिबारे अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको छ। गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, संघीय मामिला तथा सामान्य प्रशासनका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहेको कार्यदल गठन गर्ने मन्त्रिपरिषदले निर्णय गरेको सरकार प्रवक्ता […]

26 अक्टोबर, 2021

कार्तिक ३, २०७८ अब्दुल्लाह मियाँ काठमाडौँ — मनसुन सकिएको घोषणा गरिएको साता नपुग्दै देशभर व्यापक जनधन क्षति हुने गरी भारी वर्षा भएको छ । बंगालको खाडी र मध्यभारतमा रहेको न्यून चापीय प्रणालीमा पश्चिमी वायुको बलियो प्रभाव थपिएपछि आइतबारदेखि पानी परेको हो । लगातारको वर्षापछि दार्चुलामा उर्लिएको महाकाली नदी । तस्बिर : मनोज बडू/कान्तिपुर विज्ञहरूले मनसुनका बेला र […]

20 अक्टोबर, 2021

१६ को मृत्यु, २५ जना बेपत्ता, २ हजारभन्दा बढी घर डुबानमा १० राजमार्ग अवरूद्ध, दर्जनौं पुल भत्किए कार्तिक ३, २०७८ काठमाडौँ — आइतबारदेखिको अविरल वर्षापछि आएको बाढीपहिरोले कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीका मात्र ८ जना छन् । बैतडीमा ३, सुनसरीमा २, सिन्धुली, डडेलधुरा र कालीकोटमा एक/एक जनाको ज्यान गएको हो । बझाङमा २४ […]

20 अक्टोबर, 2021

Sunil Acharya 8th September 2021 Glacial melt due to climate breakdown is already having rapid impacts on vulnerable communities. The climate crisis and current Covid-19 pandemic has presented the opportunity to rethink how we address poverty, economic injustice and the climate crisis – even at the cost of having exposed the thin margins on which the […]

13 सेप्टेम्बर, 2021

1st September 2021 World Meteorological Organization (Press Release) by UN Climate Change News A disaster related to a weather, climate or water hazard occurred every day on average over the past 50 years – killing 115 people and causing US$ 202 million in losses daily, according to a comprehensive new report from the World Meteorological […]

01 सेप्टेम्बर, 2021

४ भदौ, काठमाडौं संघीय संसद राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले जलवायुजन्य विपद न्यूनीकरण तथा क्षतिपूर्तिका लागि आवश्यक नीति तर्जुमा गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार विज्ञहरुसँगको परामर्शपछि समितिले जलवायु परिर्वतनका कारण वर्षेनी भोग्नुपरेको हानी नोक्सानीको क्षतिपूर्ति सुनिश्चितता सहितको नीति तर्जुमा गर्न निर्देशन दिएको हो । छलफल पछि समिति सभापति तारादेवी भट्ले […]

24 अगस्ट, 2021

 न्यूजपोलार     भदौ ०४, २०७८, शुक्रबार काठमाडौं । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले जलवायुजन्य बिपत न्यूनीकरण तथा क्षतिपुरणका लागि आवश्यक नीति तर्जुमा गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार विज्ञहरुसंगको परामर्शपछि समितिले जलवायु परिर्वतनका कारण बर्षेनी भोग्नुपरेको हानी नोक्सानीको क्षतिपूर्ति सुनिश्चिता सहितको नीति तर्जुमा गर्न निर्देशन दिएको हो । नेपालमा […]

24 अगस्ट, 2021

फाल्गुन १३, २०७७आलोक शर्मा जलवायु परिवर्तनका कारण दक्षिण एसियामा मात्रै ४ करोड मानिस गरिबीमा फस्न सक्छन् । हाम्रो ग्रह जोगाउने चुनौती सरकारले मात्रै थेग्न सक्दैनन्। काठमाडौं अवतरण गर्ने क्रममा अग्ला–अग्ला हिमाल देखिँदा हाम्रो ग्रह पृथ्वी र यससँग मानिसको सम्बन्धबारे आश्चर्यमा नपर्ने सायदैकोही होलान् । यी हिमाली शृंखला हिन्दुकुश हिमालय क्षेत्रका २५ करोड र तल्लो तटीय क्षेत्रका थप […]

01 मार्च, 2021