पहिलेका हरित जलवायु कोष, अनुकूलन कोष, अतिकम विकसित मुलुकहरुको कोषभित्रैबाट जलवायुजन्य हानिनोक्सानीको मुद्दा सम्बोधन हुने तर्ककार्तिक २२, २०७८ अब्दुल्लाह मियाँ ग्लास्गो, स्कटल्यान्ड — जलवायुजन्य हानिनोक्सानीका लागि आर्थिक सहयोग प्रवाह गर्न विकसित मुलुकहरू फेरि पनि बाधक बनेका छन् । ग्लास्गोमा एक सातादेखि जारी कोप–२६ अन्तर्गतका वार्तामा हरित गृह ग्यास उत्सर्जनमा बढी जिम्मेवार विकसित मुलुकहरू हानिनोक्सानीको मुद्दाबाट फेरि […]
