नेपालखबर काठमाडौं, जेठ ३२ मुलुकमा वर्षायाम सुरु भएसँगै विभिन्न जिल्लाहरुमा बाढीपहिरो, खाद्यान्नलगायतको जोखिम बढेको र यसले थप समस्या सृजना गर्ने देखिएको छ।पछिल्लोपटक गरिएको एक अध्ययनले एकै पटक धेरैवटा जोखिमले गरिब तथा पछि परेको समुदायमा गम्भीर असर गरेको देखाएको हो। प्राक्टिकल एक्सन तथा मर्सी कोरले संयुक्त रुपमा तयार गरेको एक अध्ययन प्रतिवेदनका अनुसार नेपालमा बाढीको चपेटामा […]
