प्रतिकृया (0)

कक्सफुट खेती प्रविधि

कक्सफुट समशितोष्ण तथा शितोष्ण जलवायुमा हुने पोषिलो बहुवर्षीय घााँस हो । यसको खेती नेपालमा १५०० मीटर उँचाइ देखी ४००० मीटर उँचाइसम्म पनि गर्न सकिन्छ । त्यसैले यो घाँस उच्च लेकाली भेगको लागि अत्यन्त उपयोगी सावित भएको छ । यो घाँस मुलायम, पोषिलो हुने हुनाले पशुले रुचाएर खाने तथा बाह्रै महिना नयाँपातहरू टुसाई रहने भएकोले चरन खर्कहरूका लागि निकै उपयुक्त हुन्छ ।यस ज्ञान सामग्रिमा कक्सफुट खेती प्रविधि बारेमा जानकारीहरु समावेश गरिएको छ।
लेखक:
भाषा: Nepali
प्रकाशक: Practical Action, Nepal
प्रकाशित मिती: 2018

प्रतिकृया दिनुहोस

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ


प्रतिकृया

प्रश्न सोध्नुहोस्