प्रतिकृया (0)

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७५, काभ्रेपलाञ्चोक

काभ्रे जिल्लामा विगतमा घटेका विपद््सम्बन्धी घटनाहरुलाई आधार मानेर जिल्लामा हुने गरेका भूकम्प,बाढी, पहिरो, चट्याङ, सवारी दुर्घटना, महामारी जस्ता विपद््हरुलाई प्राथमिकतामा राखी योजना निर्माणको लागि जिल्ला स्थित विभिन्न सरकारी एवम् गैरसरकारी निकायहरु वीच विभिन्न समयमा भएका औपचारिक तथा अनौपचारिक छलफल र सहकार्यमा जिल्ला विपद्् पूर्वतयारी तथा प्रतिकार्य योजना २०६८, जिल्ला बिपद् ब्यवस्थापन समिति काभ्रेको सक्रियतामा निर्माण गरिएको थियो । सो योजनालाई जिल्ला बिपद् ब्यवस्थापन समिति , जिल्ला स्थित विभिन्न्न सरकारी एवम् गैर सरकारी संघसंस्था, सुरक्षा निकाय, राजनैतिक पार्टी, नेपाल रेडक्रस सोसाइटी, समुदायका प्रतिनिधिहरु र पत्रकारहरुको प्रत्यक्ष सहभागितामा विभिन्न चरणहरु पूरागरी २०७५ काे लागी अध्याविधक गरिएकाे छ ।
लेखक:
भाषा: Nepali
प्रकाशक: जिल्ला विपद् व्यवस्थापन समिति, काभ्रेपलाञ्चोक
प्रकाशित मिती: July 2018

प्रतिकृया दिनुहोस

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ


प्रतिकृया

प्रश्न सोध्नुहोस्