प्रतिकृया (0)

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७५, सुर्खेत

सुर्खेत जिल्लामा सन् २००६, २००७ र २०१४ मा भएको बाढीको प्रभाव तथा सन् २००८ देखि २०१४ सम्म जिल्लामा गरिएका विपद्जोखिम न्यूनिकरणका क्रियाकलापहरूलाई मध्यनजर गरी सन्२०१८ का लागि योजना तर्जुमा गरिएको छ । वि.सं.२०७१ श्रावणमा आएको वाढी पहिरोबाट हालसम्मकै सबै भन्दा बढी जनसंख्या प्रभावित भएको र आगामी दिनमा समेत विपद्को प्रभाव न्युन गर्न २०७५ (सन् २०१८) काे विपद पूर्वतयारी प्रतिकार्य योजना तयार गरिएको छ ।
लेखक:
भाषा: Nepali
प्रकाशक: जिल्ला विपद् व्यवस्थापन समिति, सुर्खेत
प्रकाशित मिती: February 2019

प्रतिकृया दिनुहोस

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ


प्रतिकृया

प्रश्न सोध्नुहोस्