प्रतिकृया (0)

जैविक तटबन्धनमा भटमासे खेती प्राविधि

भटमासे (Flemingia macrophylla) एक बहुपयोगी डालेबुट्रयान घााँस हो । नेपालमा स्थानीय रुपमा यसका केही जातहरु पाइन्छ । यसको उन्नत जातको बोट करिब २ मिटरसम्म अग्लो र धेरै हाँगाबिँगा भएको झाडीजस्तो बुट्यान हुन्छ । यसको पातमा १५–२४ प्रततशत सम्म कच्चा प्रोटटन पाइनुका साथैयसको स्याउला पशुहरुले मन पराएर खान्छन्। यस ज्ञान सामग्रिमा जैविक तटबन्धनमा भटमासे खेती प्राविधि बारेमा जानकारीहरु समावेश गरिएको छ।
लेखक:
भाषा: Nepali
प्रकाशक: Practical Action, Nepal
प्रकाशित मिती: 2018

प्रतिकृया दिनुहोस

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ


प्रतिकृया

प्रश्न सोध्नुहोस्