प्रतिकृया (0)

नेपालमा जलवायु परिवर्तनले पार्ने क्षति तथा नोक्सानीको आंकलन

प्राक्टिकल एक्शनले, जुरिच बाढी उत्थानशील गठबन्धनको आर्थिक सहयोगमा, जलवायु परिवर्तनको नकारात्मक प्रभावको उच्च जोखिममा रहेका समुदायमा क्षति तथा नोक्सानी आकंलन कसरी गरिन्छ, यसलाई सम्बोधन कसरी गरिएको छ र असर न्यूनीकरणका लागि के के गरिरहेका छन् भन्ने कुरा सिक्न र तथ्यहरू पहिचान गर्न यो अध्ययन गरेको हो । पश्चिम नेपालमा पर्ने कर्णाली नदीको तल्लो तटीय क्षेत्रका बाढी प्रभावित समुदायमा आधारित घटना अध्ययन र विद्यमान लेख, रचनाको पुनरावलोकनको आधारमा यो अध्ययनले नेपालमा जलवायु परिवर्तनको क्षति तथा नोक्सानी बारे साझा बुझाइ विकास गर्नेछ । कर्णालीको तल्लो तटीय क्षेत्रको भोगाई तथा सिकाइहरू सहित यो अध्ययन अक्टोबर २०१९ मा सुरु गरी डिसेम्बर २०१९ मा सम्पन्न गरिएको थियो ।
लेखक: Singh, Prabin Man;Shrestha, Janakee Kiran;Acharya, Sunil;Uprety, Madhab
भाषा: Nepali
प्रकाशक: Practical Action Nepal
प्रकाशित मिती: August 2021

प्रतिकृया दिनुहोस

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ


प्रतिकृया

प्रश्न सोध्नुहोस्