प्रतिकृया (0)

परिणाम विष्लेषण देखि योजना तर्जुमासम्म

बाढी उत्थानशीलता बाढी उन्मुख समुदायहरूका लागि महत्वपूर्ण छ; बाढीले विकासका उपलब्धिहरूलाई पूर्णतया नामेट पारिदिन्छ । यद्यपि बाढीपछि प्रतिकार्य र पुनर्निर्माणको लागि सिमित रकम खर्च गर्नु अव्यवहारिक र अपर्याप्त हुन्छ । यसको सट्टामा, बाढी उत्थानशीलता निर्माण विकासको हिस्सा हुनु पर्दछ । अर्थात नयाँ ढंगको विकास निर्माण जसले नयाँ जोखिम उत्पन्न हुनबाट बचाउँछ, विद्यमान जोखिम घटाउँछ र बाढी केन्द्रित पहलले विकासको लागि सकारात्मक प्रभाव पार्दछ भन्ने सुनिश्चित गर्दछ ।
लेखक: Etienne, Emilie;Ianni, Francisco;Laurien, Finn;MacClune, Karen;Norton, Rachel;Venkateswaran, Kanmani
भाषा: Nepali
प्रकाशक: Zurich Flood Resilience Alliance
प्रकाशित मिती: December 2022

प्रतिकृया दिनुहोस

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ


प्रतिकृया

प्रश्न सोध्नुहोस्