बाँच्नका लागि समयमै सुचना

यस भिडियोमा बाढी पूर्वसुचना प्रणालीले जनधनको क्षति कम गर्न खेलेको भूमिका देखाउन खोजिएको छ। नेपालमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहेको जल तथा मौसम बिज्ञान बिभागले देशका विभिन्न नदीनालाहरुमा बाढी पूर्वसुचना प्रणाली संचालन गर्दै आएको छ र यस अभियानमा प्राक्टिकल एक्शन सुरुवाती चरण देखिनै प्रमुख साझेदार रही आएको छ।

  प्रतिकृया दिनुहोस   

प्रतिकृया

सम्बन्धित सामग्रीहरु

प्रश्न सोध्नुहोस्