बाढी बिमा कार्यक्रम बर्दियाको राजापुर नगरपालिकामा CSDR र Practical action को सहकार्यमा

राजापुर नगरपालिका सगं शिखर इन्सुरेन्स , सि एस डि आर , प्राक्टिकल एक्शन र उज्यालो सहकारीको सहकार्यमा सूचकांकमा आधारित वाढी बीमा लागू गरिएको छ। सूचकांकमा आधारित वाढी बीमा कार्यक्रम अरु बीमाभन्दा कसरी फरक छ भनेर बुझ्न यो सामाग्री हेर्नूहोस्।
लेखक:
भाषा: Nepali
प्रकाशक: TV Today HD
प्रकाशित मिती: December 2021

प्रतिकृया दिनुहोस

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ


प्रतिकृया

प्रश्न सोध्नुहोस्