प्रतिकृया (0)

मेन्डोला खेती प्रविधि

मेन्डोला बुट्यान किसिमको घाँसेबाली हो । यसको बोट करिब ५ मिटरसम्म अग्लो हुन्छ । यसको प्रयोग कृषिवन प्रणाली अन्तरगत घाँस, दाउरा तथा कफी, चियाको बगानमा छहारीको लागि पनि प्रयोग गरिन्छ ।यस ज्ञान सामग्रिमा मेन्डोला खेती प्रविधि बारेमा समावेश गरिएको छ।
लेखक:
भाषा: Nepali
प्रकाशक: Practical Action, Nepal
प्रकाशित मिती: 2018

प्रतिकृया दिनुहोस

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ


प्रतिकृया

प्रश्न सोध्नुहोस्