विपद बहस - सुर्खेत

प्रस्तुत छ कर्णाली प्रदेशमा बिपद्द जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा भइरहेकाे काम, प्रदेश सरकार र स्थानीय निकायहरुकाे भूमिका, सरोकारवालाहरु संगको सहकार्य र समन्यवको अवस्था सम्बन्धि बृहत बिपद्द बहस र अन्तरक्रिया कार्यक्रम । यो कार्यक्रम युएसएड र प्राक्टिकल एक्शनद्वारा संचालित बिपद्द पूर्वतयारी तथा बाढी पूर्वसुचना प्रणाली सबलीकरण परियोजना अन्तर्गत मेडिया हेल्प लाइनले तयार पारेको हो ।

  प्रतिकृया दिनुहोस   

प्रतिकृया

सम्बन्धित सामग्रीहरु

प्रश्न सोध्नुहोस्