प्रतिकृया (0)

स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना – जानकी गाउँपालिका

संघिय सरकारले विपद्जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्यहरुलाई योजनाबद्ध र व्यवस्थित गर्न नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरेको छ । नेपालको संविधान, २०७२ पछि आएका स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र विपद्जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४, स्थानीय विपद्तथा जलवायु उत्थानशिल योजना तर्जुमा निर्देशिका २०७४ (मस्यौदा) पछिल्ला महत्वपूर्ण व्यवस्थाका हुन्। यिनै व्यवस्था र आधारमा रहेर स्थानीय आवश्यकतालाई मध्यनजर गर्दैे विपद्जोखिम न्यूनीकरण तथा व्यवस्थापनका साथै जलवायु उत्थानशिल कार्यहरु योजनावद्ध र व्यवस्थित गर्न जानकी गाउँपालिकाको स्थानीय विपद् तथा जलवायु उत्थानशिल योजना तर्जुमा गरिएको हो ।
लेखक:
भाषा: Nepali
प्रकाशक: Janaki Rural Municipality
प्रकाशित मिती: 2022

प्रतिकृया दिनुहोस

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ


प्रतिकृया

प्रश्न सोध्नुहोस्