समुदायको बाढी उत्थानशीलता मापन

समुदायको बाढी उत्थानशीलता मापन (Flood Resilience Measurement for Communities -FRMC) उपकरणको निर्माण जुरिच इन्सुरेन्सले सन् २०१३ मा गरेको हो । यो उपकरणलाई उत्थानशिलता मापन बिशेषगरी समुदायको बाढी उत्थानशिलता मापनका क्षेत्रमा एउटा नविनतम प्रयोग रुपमा लिन सकिन्छ । यो उपकरणको प्रयोगले समुदायको बाढी संग जुध्न सक्ने क्षमताको आँकलन गर्न मद्धत पुर्याउछ। संकलित तथ्यांकहरुले समुदायको उत्थानशीलताका मुख्य तत्वहरूको अवस्था र प्राप्त प्रतिफलको समिक्ष्यले समुदायको उत्थानशीलताको कारण बाढीका प्रभावहरू न्यून भएका छन् कि भनी निगरानी गर्न सहयोग पु¥याउँछ साथै समुदायलाई कसरी उत्थानशिल बनाउन सकिन्छ भनेर मार्ग निर्देश गर्दछ ।

यो पेजमा तपाइले समुदायको बाढी उत्थानशीलता मापन अनलाइन उपकरण कहाँ प्राप्त गर्ने र कसरी प्रयोग गर्ने भनेर जानकारी पाउन सक्नु हुन्छ । साथै यो उपकरण निर्माणका सिद्धान्तहरु र यसको प्रयोगका वास्तविक उदाहरणहरु पढ्न सक्नु हुनेछ ।

एप र अनलाइन उपकरण

FRMC मोबाईल एप र अनलाइन उपकरण हाललाई पासवर्ड सुरक्षित गरिएको छ र यसको प्रयोग जुरिक बाढी उत्थानशीलता कार्यक्रमका तालिम प्राप्त प्रयोगकर्ताहरुले मात्र गर्न सक्छन्।

कृपया थप जानकारीका लागि हामीलाई इमेल गर्नुहोस: info@floodresilience.net

तालिम संस्करण

यहाँ FRMC अनलाइन उपकरणको तालिम संस्करण पाउन सक्नुहुन्छ र यसको प्रयोग सम्बन्धि निर्देशिकाहरु पढ्न सक्नु हुनेछ


प्रयोगकर्ता गाइड हेर्नुहोस्

उत्पादन संस्करण

यहाँ FRMC अनलाइन उपकरणको उत्पादन संस्करण पाउन सक्नुहुन्छ र यसको प्रयोग सम्बन्धि निर्देशिकाहरु पढ्न सक्नु हुनेछ ।


प्रयोगकर्ता गाईड हेर्नुहोस्

FRMC का सिद्दान्तहरु

MOD_DSPACE_SELECTED_ITEMS_EMBED_CODE

MOD_DSPACE_SELECTED_ITEMS_EMBED_CODE_MSG

<iframe src="https://floodresilience.net.np/widget?module_id=233&tmpl=component&showembed=no&descsize=14&desclength=300" height="450" width="450" scrolling="yes" frameborder="0"></iframe>
Risk Nexus Measuring flood resilience our approach

Risk Nexus Measuring flood resilience our approach

This document provides a general idea of resilience approach adopted and developed by Zurich through flood resilience program.

Measuring Community Flood Resilience

Measuring Community Flood Resilience

This presentation provides an update on flood resilience measurement implementation and key learning based on 5C-4R flood resilience measurement approach.

Measuring flood resilience: the Zurich Flood Resilience Measurement Tool

Measuring flood resilience: the Zurich Flood Resilience Measurement Tool

The Zurich Flood Resilience Measurement Tool is an innovation in community flood resilience theory and practice. Large-scale application in over 70 communities worldwide, with consistent measuring of pre-event...

Development and testing of a community flood resilience measurement tool

Development and testing of a community flood resilience measurement tool

Given the increased attention on resilience strengthening in international humanitarian and development work, there is a growing need to invest in its measurement and the overall accountability of “resilience strengthening”...