पछिल्ला सामग्रीहरु

  • 1

आन्य भाषाका पोर्टलहरु

विश्वव्यापी दर्शकहरुको सशक्तीकरण गर्ने दृष्टिकोणको साथ, हामीले विभिन्न भाषाहरूमा समान पोर्टलहरू सिर्जना गरेका छौं। तिनीहरू सम्बन्धित लिंकमा क्लिक गरेर ब्राउज गर्न स्वतन्त्र महसुस गर्नुहोस्।

Latin American

Accede a las últimas publicaciones y noticias en español sobre gestión de inundaciones en América Latina desde un solo lugar.

Visit Portal
Global Portal

Flood Resilience Portal is online space for sharing practical knowledge about why and how to build community flood resilience; targeting global audience

Visit Portal
Bangladesh

বন্যা সহনশীল বিষয়ক এই পোর্টালটি, কেন এবং কিভাবে কমিউনিটির বন্যাসহনশীলতা তৈরি করা যায় সে সম্পর্কে বিভিন্ন ব্যবহারিক জ্ঞান আদান-প্রদানের একটি অনলাইন ক্ষেত্র ।

পোর্টালটি দেখুন
French

Flood Resilience Portal is online space for sharing practical knowledge about why and how to build community flood resilience; targeting global audience.

Visit Portal

बाढी पूर्वानुमान

श्रोत: जल तथा मौसम विज्ञान विभाग

home

तपाईं के जान्न चाहनुहुन्छ ?

श्रोतहरुको भन्डार

बाढी उत्थानशीलतासम्बन्धी विभिन्न स्रोतहरूका लागि हाम्रो स्रोत भण्डार हेर्नुहोला । तपाईंले आफ्नो आवश्यकताअनुरुप स्रोतहरूको वर्गीकरण गरी धेरैभन्दा धेरै उपयोगी र उपलब्धिमूलक ज्ञान र सूचनाहरू प्राप्त गर्न सक्नुहुनेछ ।

  • सामग्रीहरु
  • भिडियोहरु
  • समाधानहरु

हामीसँग जोडिनुहोस्

बाढी उत्थानशीलता पोर्टलसँग साझेदारी गर्नुहोस्

  • उत्थानशीलता मापन

    समुदायको बाढी उत्थानशीलता मापन
    FRMC

    समुदायको बाढी उत्थानशीलता मापन Flood Resilience Measurement for Communities (FRMC) उपकरणको निर्माण ज्युरिक इन्सुरेन्सले सन् २०१३ मा गरेको हो । यो उपकरणलाई उत्थानशीलता मापन, विशेषगरी समुदायको बाढी उत्थानशीलता मापनका क्षेत्रमा एउटा नवीनतम प्रयोगको रूपमा लिन सकिन्छ ।

  • उत्थानशीलता मापन

    घटना पश्चातको समीक्षा र क्षमता विश्लेषण
    (PERC)

    घटना पश्चात्‌को समीक्षा र क्षमता विश्लेषण Post-Event Review Capability (PERC) विधिको निर्माण ज्युरिक इन्सुरेन्सले ठूला ठूला बाढीका घटनाहरूको अध्ययन-अनुसन्धान र स्वतन्त्र समीक्षा गर्ने अभिप्रायको प्रतिफल हो ।

  • 1
  • 2